तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहभित्र निर्माण कार्य हुँदै । आयोजनाको तीन वटै प्याकेजको कामले गति लिएको छ । तस्बिरः रासस