काठकाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
तोलामा आज दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ भने स्थिर छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ।