जुम्लाको पातारासी गाउँपालिका–५ का किसान हिउँदे खेतीपातीका लागि खेतमा मल लैजाँदै। हिउँ परेपछि जुम्लाका किसान हर्षित छन्। तस्बिर: विजय रावत/रासस