म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ मा निर्माणाधिन लमसुङ–लुलाङ–गुर्जा सडक आयोजनाको अनुगमन गर्दै उपाध्यक्ष रेशम पुनमगर नेतृत्वको टोली । प्रदेश सरकारको ८० लाख र गाउँपालिकाको रु ४५ लाख बजेटबाट लमसुङ देखि लुलाङ हुदै गुर्जा जोड्ने सडक निर्माण शुरु भएको छ। तस्बिर : सन्तोष गौतम/रासस