भूकम्प प्रभावित टर्कीका लागि आज नेपालबाट पठाइएको राहत सामग्री। उक्त सामग्री टर्की एयरका कर्मचारीले रकम सङ्कलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो । तस्बिर: विमलबहादुर विष्ट/रासस
प्रकाशित: Feb 10, 2023| 00:00 शुक्रबार, माघ २७, २०७९
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...