शुक्रबार, वैशाख २६, २०८२

आइएमई पेको 'मन्थ अफ लभ' अफर

आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।
 |  सोमबार, माघ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

Metro Mart
worldlink

काठमाडौं- आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।

अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यही फेब्रुवरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहनेछ ।

यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुने जनाइएको छ । नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

प्रकाशित: Feb 06, 2023| 18:45 सोमबार, माघ २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्