घोराही–धर्ना सडकमा पर्ने बबई नदीमा हिउँदमा पानी कम भएपछि स्थानीयले बनाएको अस्थायी बाटोबाट नदी तर्दै महिला । यहाँ पुल नभएका कारण पानी कम भएको समयमा बर्सेनि अस्थायी बाटोबाट मानिस नदी वारपार गर्ने गर्दछन् । तस्बिरः रञ्जिता अधिकारी/रासस
प्रकाशित: Feb 04, 2023| 02:05 शनिबार, माघ २१, २०७९