मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–८ विष्टवाडा गाउँकी रमिला रावल आफ्नी ६ महिने छोरीलाई भारीमाथि बोकेर घरतर्फ जाँदै। मुगुका अधिकांश महिलाहरु घर र सन्तानको दुवै जिम्मेवारी वहन गर्दै आएका छन् । तस्बिर: रासस
प्रकाशित: Feb 04, 2023| 01:05 शनिबार, माघ २१, २०७९
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...