महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलमा उखु बेच्नका लागि रातभरि बाटोमा ट्याक्टर मुनि सुतेर पालो कुर्दै किसान। सरकारले समयमा मूल्य नतोक्दा उखु किसान पीडित छन्। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
प्रकाशित: Jan 31, 2023| 04:00 मंगलबार, माघ १७, २०७९