शुक्रबार, साउन ३, २०८२

रौतहटमा गाडीको ठक्करबाट ६५ वर्षीय पुरुषको मृत्यु

गरुडा नगरपालिका-५ चिनीमिलस्थित गौर-चपुर सडकमा प्र २–०३–००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

रौतहट- गरुडा नगरपालिका-५ चिनीमिलस्थित गौर-चपुर सडकमा प्र २–०३–००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

गढीमाई नगरपालिका–८ इर्नवा बस्ने ६५ वर्षीय अनुपराय यादवको शुक्रबार मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनको झाजपुलस्थित आयुष्मान हस्पिटल हुँदै एलएस न्यूरो हस्पिटल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो। पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jan 28, 2023| 07:12 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।