यस वर्ष मुस्ताङमा हिमपात नभएपछि हिमालमा हिउँ पातलिँदै। डाँडाकाँडा, लेक र खर्कहरुमा सुक्खापन छाएको छ। कृषकहरु चिन्तित बनेका छन्। तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रकाशित: Jan 28, 2023| 01:05 शनिबार, माघ १४, २०७९
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...