शुक्रबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत ढुंगेल पक्राउ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत ढुंगेल पक्राउ

बिहीबार साँझ एक लाख ५० हजार रूपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत योगेन्द्र ढुंगेल पक्राउ परेका छन्।

बिहीबार साँझ एक लाख ५० हजार रूपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो। 

गुणस्तर परीक्षण गरिसकेपछि अनुमति दिनका लागि घुस लिइसकेको अवस्थामा अहिले विभागमा उनलाई पक्राउ गरेको बताइएको छ। यस विषयमा अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ। 

प्रकाशित: Jan 26, 2023| 21:10 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।