आइतबार, जेठ २६, २०८२

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ ११ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

प्रकाशित: Jan 26, 2023| 13:17 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्