शुक्रबार, साउन ३, २०८२

वन मुद्दाका ६३ वर्षीय फरार अभियुक्त पक्राउ

कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

धनगढी- कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ६३ वर्षीय काशिराम डगौरा पक्राउ परेका हुन्। उनलाई कैलाली जिल्ला अदालतले ५१ हजार ८८ रुपैयाँ जरिवाना तोकेको थियो। फरारको सूचिमा रहेका वृद्धलाई इलाका प्रहरी कार्यालय, सुखडको समूहले पक्राउ गरेको हो।

उनलाई कारवाहीका लागि कैलाली जिल्ला अदालत पठाइएको कैलाली प्रहरीले बताएको छ। 


प्रकाशित: Jan 26, 2023| 08:46 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।