मंगलबार, वैशाख १६, २०८२

गण्डकी प्रदेशमा सात वटा मन्त्रालय बनाउने सहमति

गण्डकीमा १२ वटा मन्त्रालय रहेकामा घटाएर सात वटा बनाउने सत्ता गठबन्धनले उक्त सहमति गरेको हो।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- गण्डकी प्रदेशमा मन्त्रालय घटाएर सात वटा बनाउने सहमति भएको छ। गण्डकीमा १२ वटा मन्त्रालय रहेकामा घटाएर सात वटा बनाउने सत्ता गठबन्धनले उक्त सहमति गरेको हो।

मुख्यमन्त्री खगराज अधिकारीको निवासमा आइतबार साँझ बसेको गठबन्धनको बैठकमा मन्त्रालय संख्या घटाउने सहमति भएको हो।

मन्त्रालय कुन-कुन बनाउने भन्ने विषयमा परामर्श गरेर टुंगो लगाइने राप्रपाबाट मन्त्री बनेका पञ्चराम गुरुङले बताए।

मन्त्रालय भागवण्डामा सहमति हुन नसक्दा गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। दलहरूले बढी दाबी गरेपछि मन्त्रालयको भागवण्डा टुंगिन नसकेको हो।

प्रकाशित: Jan 22, 2023| 20:59 आइतबार, माघ ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।