आइतबार, जेठ २६, २०८२

प्रतितोला ७०० ले बढ्यो सुन

बिहीबार प्रतितोला १ ४ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७०० ले बढेको हो।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं– शुक्रबारको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० पुगेको छ। अघिल्लो दिन प्रतितोला १ ४ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७०० छ। यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० ले बढेर १ हजार ३७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: Jan 20, 2023| 11:32 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्