मंगलबार, वैशाख ३०, २०८२

सुदूरपश्चिममा तटस्थताको अडानबाट पछि हट्यो नागरिक उन्मुक्ति

पुस ३० गते भएको सुदूरपश्चिम प्रदेश सभामाको सभामुख निर्वाचनमा तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टी आज भइरहेको मतदानमा भने सहभागी भएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

Metro Mart
worldlink

धनगढी- पुस ३० गते भएको सुदूरपश्चिम प्रदेश सभामाको सभामुख निर्वाचनमा तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टी आज भइरहेको मतदानमा भने सहभागी भएको छ।

मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकमा भइरहेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी सहभागी भएको छ।

नागरिक उन्मुक्ति निर्वाचनमा सहभागी भएसँगै आज सुदूरपश्चिम प्रदेश सभाले सत्ता पक्षबाट सभामुख चयन हुने सम्भावना बढेको छ। अहिले निर्वाचन जारी छ।

प्रकाशित: Jan 17, 2023| 10:55 मंगलबार, माघ ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।