शनिबार, साउन ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् पोखरा विमान दुर्घटनामा परेका यात्रु, अहिलेसम्म कोही भेटिएको छैन जीवित

यी हुन् पोखरा विमान दुर्घटनामा परेका यात्रु, अहिलेसम्म कोही भेटिएको छैन जीवित

विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो। चालक दलका चारजना सदस्य विमानमा सवार थिए।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो। चालक दलका चारजना सदस्य विमानमा सवार थिए।

बिहान काठमाडौंबाट पोखरा विमानस्थलका लागि उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोंचमा दुर्घटना भएको हो। उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको प्रहरीले बताएको छ।



प्रकाशित: Jan 15, 2023| 12:20 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।