सोमबार, जेठ २७, २०८२

एकैदिन तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर १ लाख ५ हजार पुगेको हो। 

यस्तै तेजावी सुन तोलामा १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै आइतबार चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदी तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Jan 15, 2023| 11:05 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्