सोमबार, जेठ २७, २०८२

नेपाली बजारमा सुनको मूल्य बढ्यो

सुनको मूल्य पुन: यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं- सुनको मूल्य पुन: यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजाबी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: Jan 13, 2023| 12:07 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्