मंगलबार, वैशाख १६, २०८२

फेसबुकभन्दा अगाडि इन्स्टाग्राम, दुई सहसंस्थापकले छोड्ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

Metro Mart
worldlink
इन्स्टाग्रामका सह–सस्थापक केभिन सिस्ट्रोम र माइक केरिङगरले छोडेने निणर्य  गरेको छन् । सन् २०१२ मा, फेसबुक एक विलियन डलरमा किनेको थियो । हाल, इस्टाग्राम फेसबुक भन्दा पनि बढी प्रयोगमा आएको छ । 

इन्स्टाग्रामका सह–सस्थापक र फेसबुकको लिडरसिपको बीचको विवादका कारण यस निर्णयमा पुगेको जानकारीमा आएको छ। सत्य यो पनि हो की फेसबुकले आफ्नो प्रयोगकर्ता रिकभर गर्नको लागि अहिले विभिन्न फिचरपनि थप्न थालेको छ । 

केभिन सिस्ट्रोम र माइक केरिङगरलले सन् २०१० देखि फोटोहरू पोस्ट गर्न सामाजिक संजाल बनाएको थिए भने फेसबुकले इन्स्टाग्रामलाई सन् २०१२ मा फेसबुम फिचरमा थपेको थियो । जुन बेला इन्स्टाग्रामको फलोअर तीन करोड थियो । 

सिस्ट्रोम र केरिङगरले अब उनीहरू नयाँ सिर्जनाको लागि अघि बढ्ने बताए । फेसबुकका सिइओ मार्क जुकरबर्गले दुवैलाई दुवैलाई सिर्जनात्मक प्रतिभाशाली भनि प्रशंसा गरेको थिए । 

आईफोनको लागि मात्र भनि सुरू गरिएको इन्स्टाग्राम  अहिले तस्विर पोस्टको लागि सबैभन्दा प्रभावकारी सञ्जाल बनेको छ । केभिन सिस्ट्रोम र माइक केरिङगरलले  ‘स्ट्यान्डफर्ड युनिर्भसिटीमा’रहदाँ बनाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...