मंगलबार, असार २४, २०८२

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो।

बुधबार १ लाख १ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Dec 15, 2022| 11:40 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्