शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुप विश्वविद्यालयमा स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठनहरुको माग

सुप विश्वविद्यालयमा स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठनहरुको माग

सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियुको निर्वाचन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन्।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियुको निर्वाचन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन्। सोमबार विद्यार्थी संगठनहरुले एक विज्ञप्ति जारी गर्दै उक्त माग राखिएको हो।

त्रीवीले स्ववियुको निर्वाचन फागुन १४ मा गर्ने निर्णय गरेको र यस विश्वविद्यालयले पनि निर्णय गर्न उनीहरुले माग गरेका छन्। यस्तै संगठनहरुले कैलाली बहुमुखी क्याम्पसमा बिना सूचना करारमा शिक्षक राख्ने निर्णय पनि र्फिता लिन माग गरेका छन्।

प्रकाशित: Dec 13, 2022| 09:54 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।