शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ

प्रहरी साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक युवक पक्राउ

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवनका युवकलाई पक्राउ गरेको छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

चितवन- प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा चितवनका युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालय साइबर व्युरोले मंगलबार एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानीटोल बस्ने १८ वर्षीय करण महतो रहेका छन्।

महतोले साइबर ब्यूरोको नक्ककली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त पेजको दुरूपयोग गरेको ब्युरोले जनाएको छ। पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित: Dec 07, 2022| 09:50 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।