बुधबार, असार २५, २०८२

रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्स बालाजु शाखाद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहको थियो।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स बालाजु शाखाद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहको थियो।

कपनको सरस्वती नगरमा भएको कार्यक्रमा विद्यार्थीहरुलाई बीमा सचेतना र साक्षरता सम्बन्धी जानकारी दिएको कम्पनीले जनाएको छ। उक्त सचेतना कार्यक्रममा एरिया म्यानेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृति बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए।


प्रकाशित: Dec 06, 2022| 14:36 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्