बिहीबार, असार २६, २०८२

नेपालमा सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपियाँले बढेको हो। 

आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Dec 04, 2022| 12:42 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्