काठमाडौं- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई पछि पार्दै कांग्रेसका धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार अर्याल २२ सय १३ मतान्तरले पछि छन्। गुरुङले २३ हजार ६८१ पाउँदा अर्याल २१ हजार ६५८ मतका साथ पच्छ्याइरहेकी छन्।