बिहीबार, असार २६, २०८२

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ। यस्तै, चाँदीको पनि आज भाउ बढेको छ।

चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Dec 01, 2022| 12:11 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्