शुक्रबार, असार २७, २०८२

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते राजीनामा दिएका थिए। बैंकको सञ्चालक समितिले सोमबार उक्त राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितिले महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो। 

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते राजीनामा दिएका थिए। बैंकको सञ्चालक समितिले  सोमबार उक्त राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो। 

महतो बैंकका संथापक सेयरधनी हुन्। 

प्रकाशित: Nov 29, 2022| 17:16 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्