सुनसरी- सुनसरीको निर्वाचन क्षेत्र १ मा जसपाका अशोक उम्मेदवार राईले चार मतको अग्रता लिएका छन्।
राईले १३ हजार ८०१ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले १३ हजार ७९७ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेको सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता मुक्साहाङ मेन्याङ्बोले भने १० हजार ७८४ मत प्राप्त गरेका छन्।