काठमाडौं- उदयपुर १ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता बढाएका छन्। आइतबार बिहान ६:५० बजेको मत परिणामअनुसार खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन्।
उनलाई एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मतका साथ पछ्याइरहेकी छन्। उनीहरूबीच १८ सय २५ मतको अन्तर रहेको छ।