काठमाडौं- सुनसरी ३ मा एमालेकी भगवती चौधरीले अग्रता कामयै राखेकी छन्। नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा चौधरी चारहजार ८५१ मतले अगाडि छिन्।
पछिल्लो विवरणअनुसार चौधरीले २१ हजार ८११ मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका कांग्रेसका गच्छदारले १६ हजार ९६० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पाँचहजार ८४० मत पाएका छन्।