काठमाडौं- प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमालेले शीर्ष स्थान बनाएको छ।
१ लाख २४ हजार ३५४ मत ल्याएर शीर्ष स्थान बनाउँदा कांग्रेसले १ लाख ५ हजार ६६६ मत ल्याएको छ।
समानुपातिक प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५४ हजार ३१४ मत ल्याएर तेस्रो स्थानमा छ।
माओवादी केन्द्रले ४७ हजार मत पाउँदा राप्रापाले २९ हजार ४८६ मत पाएको छ।
थप विवरण सूचीमा