शुक्रबार, असार २७, २०८२

ह्यात प्लेस काठमाडौंले मनायो पहिलो वार्षिकोत्सव

ह्यात प्लेस काठमाडौंले पहिलो वार्षिकोत्सव मनाएको छ। होटलले १५ नोभेम्बरमा पहिलो वार्षिकोत्सव मनाएको हो।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- ह्यात प्लेस काठमाडौंले पहिलो वार्षिकोत्सव मनाएको छ। होटलले १५ नोभेम्बरमा पहिलो वार्षिकोत्सव मनाएको हो। ह्यात प्लेस पाँचतारे होटल हो।  जसमा १५३ वटा गेस्टरुमहरू छन्। 

होटलमा ३ सुइट र ७ कोठाहरू सिट आउट टेरेसहरू, स्वादिष्ट नाश्ता बुफे, नि:शुल्क वाई-फाई, २४ घण्टा फिटनेस सेन्टर, आउटडोर स्विमिङ र अन्य प्रिमियम सुविधाहरू पनि रहेका छन्। 

यस होटल १५ नोभेम्बर २०२१ बाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो। पहिलो वार्षिकोत्सवका अवसरमा ह्यात प्लेस काठमाडौंका महाप्रबन्धक वरुण तलवारले एक वर्षको यात्रा उपलब्धिमुलक र गौरवशाली रहेको बताए।

ह्यात प्लेस काठमाडौं ताहाचलमा रहेको छ।


प्रकाशित: Nov 22, 2022| 13:02 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्