काठमाडौं- दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले अग्रता लिएका छन्। ८ हजार ८ सय ३१ मत गणना हुँदा बडू ४ हजार ५ सय १६ मतका साथ अग्रस्थानमा छन्।
उनले एमालेका गणेश ठगुन्नाभन्दा ४ सय ४२ मतले अग्रता लिएका हुन्। ठगुन्नाले ४ हजार ७४ मत प्राप्त गरेका छन्। मत गणना जारी रहेको छ।