खलंगा- जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अग्रता बनाएका छन्।
७१६ मत ल्याएर अग्रस्थान बनाएका शाहीलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार गोमा गौतम (कुँवर)ले पछ्याइरहेकी छन्।
२३८ मत ल्याएकी गोमालाई एमालेका रतननाथ योगीले ५६ मतका साथ पछ्याइरहेका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लले १९ मत ल्याएका छन्।