रौतहट- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट-१ मा अग्रता लिएका छन्।
पछिल्लो मत अपडेटअनुसार नेपालले ७२९ मत ल्याएर अग्रस्थान बनाउँदा एमालेका अजय गुप्ताले ६५५ मत पाएका छन्।
यसअघि तात्कालीन राजपाका उम्मेदवार अनील झा यहाँबाट निर्वाचित भएका थिए।