बिहीबार, भदौ १२, २०८२

इच्छाकामनाका दुई वटा वडाको गणना सकिँदा रवि लामिछाने तेस्रोमा यथावत्

२ हजार २८५ गणना गर्दा एमालेका पोखरेल १ हजार १४४ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले ७४० मत ल्याएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

भरतपुर- प्रतिनिधि सभा अन्तर्गत चितवन-२ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। मतगणना सुरु भएपेखि नै अग्रस्थानमा रहेका पोखेरललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याइरहेका छन्। 

२ हजार २८५ गणना गर्दा एमालेका पोखरेल १ हजार १४४ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले ७४० मत ल्याएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २६० मत पाएको निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको   छ। उक्त क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका २ वटा वडाको गणना सकिएको छ। 

प्रकाशित: Nov 21, 2022| 18:38 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...