काठमाडौं- काठमाडौं-२ मा एक सय मत गणना भएको छ। यो गणनामा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर मत ल्याएका छन्।
माओवादीकी ओनसरी घर्तीले र रास्वपाकी सोविता गौतमले समान २४/२४ मत पाएका हुन्।
नेकपा एमालेका मणिराम फुयालले १९ मत ल्याएका छन्। राप्रपाकी कुन्ती पोखरेलले १२ मत पाएकी छन्।