नवलपरासी पूर्व- प्रतिनिधि सभा नवलपरासी पूर्व क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीले अग्रता बनाएका छन्।
७०३ मत ल्याएर अग्रस्थानमा रहेका कार्कीलाई एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले पछ्याइरहेका छन्।
क्षेत्रीले ४९१ मत ल्याएर दोस्रो स्थानमा रहँदा हाम्रो नेपाली पार्टी (लौरो)का जगन्नाथ क्षेत्रीले ४ मत ल्याएका छन्।