शुक्रबार, भदौ १३, २०८२

धनकुटाको बेलहारामा शंकास्पद वस्तु फेला

धनकुटा नगरपालिका-९ बेलहारामा शंकास्पद वस्तु फेला परेको छ। डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं- धनकुटा नगरपालिका-९ बेलहारामा शंकास्पद वस्तु फेला परेको छ। डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

अस्थायी प्रहरी चौकीबाट करिब डेढ किलोमिटरको दूरीमा उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाली सेनाको डिस्पोजल टोली प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए।

निर्वाचनलाई प्रभावित पार्न उक्त वस्तु राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: Nov 21, 2022| 13:58 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।