धनगढी- कैलाली क्षत्र नम्बर १ मा एक सय मत गन्दा नागिरक उन्मुक्ति पार्टीले सुरुवाति अग्रता लिएको छ।
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ ३३ मतका साथ लिड गरिरहेकी छन्। उनलाई सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामजनम चौधरीले २७ मतका साथ पछ्याइरहेका छन्।
एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन्।