काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधि र प्रदेशसभाका लागि मतदान गरेका छन्।
आइतबार विहान महतले नुवाकोट १ को पन्च्यकन्या गाउँपालिका राष्ट्रिय उच्च मावी मतदान केन्द्र मतदान गरेका हुन्।
नुवाकोट १ बाट कांग्रेसका समानुपातिक उम्मेदवार महतले समाजिक सञ्जालमार्फत मतदान गरेको जानकारी गराए।