मंगलबार, वैशाख १६, २०८२

लुम्बिनीमा बढे ११६ प्रतिशत पर्यटक

गतवर्षको तुलनामा यो वर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

बुटवल- गौतमबुद्धको पवित्र भूमि लुम्बिनी भ्रमण गर्न आउने पर्यटकको संख्या बढ्न थालेको छ। अंग्रेजी महिनाको अक्टोबर, नोभेम्बर र डिसेम्बर पर्यटकका लागि नेपाल भ्रमण गर्ने उपयुक्त सिजन हो। गत वर्ष कोभिड महामारीका कारण यो सिजनमा सुनसान रहेको लुम्बिनीमा यो वर्ष भने भिडभाड सुरु भएको छ। 

गतवर्षको तुलनामा यो वर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए। 

सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरिक र बाह्य गरी २ लाख ८९ हजार ६ सय ९५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा भने संख्या वृद्धि भई ६ लाख २६ हजार ४ सय ५२ पुगेको कोषले जनाएको छ। जनसम्पर्क प्रमुख राईका अनुसार गत वर्ष अक्टोबरसम्म राहदानीबाहक पर्यटक ६ सय ५ जनाले लुम्बिनी भ्रमण गरेकोमा २०२२ मा १३ हजार १ सय ६६ जना पुगेका छन्। 


प्रकाशित: Nov 18, 2022| 19:29 शुक्रबार, मंसिर २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।