सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२

सुनको मूल्य बढ्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ।

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार एक सय, तेजावी सुनको मूल्य ९७ हजार ६ सय र चाँदीको मूल्य १ हजार २८० रुपैयाँ तोकिएको छ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार, तेजावी सुनको मूल्य ९७ हजार ५ सयर चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ थियो।

प्रकाशित: Nov 18, 2022| 12:55 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।