सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

धनगढी- कैलालीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। बुधबार साँझ जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित उनीहरू पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका ५ बस्ने २० वर्षीय शिभम चौधरी र एक जना अर्का (नाम नखुलाइएका) रहेका छन्। उनीहरूबाट २ ग्राम ७९ मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरू सवार से ७ प १९७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो।

प्रकाशित: Nov 18, 2022| 09:30 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।