शनिबार, असार २८, २०८२

आज सेयर बजार ओरालो

मंलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा १ खरब ५ करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- मंग्लबार नेप्से परिसुचकमा ०.१३ प्रतिशतले ओरालो लागेको छ। सोम्बरको तुलनामा सेयर बजारमा आज कमी आएको छ। 

मंलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा १ खरब ५ करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ। यस्तै २७४ कम्पनीहरुको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ भने ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थीर रहेको स्थीर रहेको नेप्सेले जनाएको छ। 

त्यस्तै, लाइफ इन्सुरेन्स करपोरेसन ५५.९०, गुरास लघुवित्त वित्तिय संस्था ३४.४० अंकले वृद्धि भएको र शिभम सिमेन्टमा ८ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको कारोबार भएको र सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ।

मंग्लबार फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, अन्य १४.१५ र जिवन बिमा ९३.६१ अंकले बढेका छ भने अरु सबै कम्पनीहरुमा ओरालो लागेको नेप्सेले जनाएको छ।

प्रकाशित: Nov 08, 2022| 18:33 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्