आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शौर्य सिमेन्टको ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’ अफर

शौर्य सिमेन्टको ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’ अफर

शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ। १५ कात्तिकदेखि देश व्यापी रूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागु हुने कम्पनीले जनाएको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ। १५ कात्तिकदेखि देश व्यापी रूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागु हुने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि १० हजार रुपैयाँसम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने छन्। त्यसैगरी ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा , शून्य अंक उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाख रुपैयाँसम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

प्रकाशित: Nov 02, 2022| 16:53 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्