मंगलबार, असार ३१, २०८२

'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ। यस अन्तर्गत भेटायोले एउटा घर ५ हजार ८०० रूपैयाँ मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ।

यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने छ। साथै सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १५% छुटकोे व्यवस्था गरिएको छ। यस दिपावलीका लागि भटायोले तपाईको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको छ।

मेघा बिक्रीः सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५% सम्म छुट र थप यसमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी ५% छुट पाउन सकिन्छ।

तिहारमा सौन्दर्य र मर्मतका विशेष प्याकेजहरु

पञ्चकन्या एस.एस. ट्याङकी सामसुङ वाशिङ मेसिन, एयर कन्डिसनर, गिजर आदि जस्ता विभिन्न वस्तुहरूमा विशेष छुट।


प्रकाशित: Oct 20, 2022| 16:00 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्