बुधबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा कायम गरेको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १२७ रुपैयाँ ०७ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३४ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको।

अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ३२ पैसा र बिक्री दर ८२ रुपैयाँ ६९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७४ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३३ पैसा र बिक्री दर १८ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९७ पैसा र बिक्री दर ३४ रुपैयाँ १३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २१ पैसा र बिक्री दर ९ रुपैयाँ २६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Oct 13, 2022| 06:54 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्